nepali jokes

milan shrestha 6:06 PM |

ठुली केटि : तेरो boyfriend तलाई kiss
गर्न खोज्यो ''don't'' भन्नु अनि अंगालो मार्न खोजे ''stop'' भन्नु
नि बुजिस ???? ।।। 
सानी केटि : हुन्छ दिदि !!! ...

(भोलि पल्ट )

सानी केटि : दिदि त्येसले मलाई त kiss
र अंगालो एकै पटक गर्यो र मैले पनि एकै
पटक ''don't stop'' भन्दिए......
--------------------------------------------------------------------------------------------------------


सेरे पागल भएछ । सधैं भन्ने गर्थ्यो अब
गुलेली बनाउंछु अनि परेवा मार्छु।
उस्को यो बानी देखी हैरान
भएपछि परिवारले
हस्पिटल
लगेछन्।
डाक्टरले 6 महिना उपचार
गरेपछि दिमाग टेस्ट गर्न
सुरु गरेछन्।
डाक्टर - ल भन सेरे अब घर गएर के गर्छस्?
सेरे-
बिहे गर्छु।
डाक्टर ले सोचेछ सधै गुलेली बनाएर
परेवा मार्छु
भन्थ्यो तर अब यो ठिक भएछ क्यारे ,
फेरी निश्चित
गर्नको लागि फेरी सोधेछ- अनि बिहे गरेर
के गर्छस्?
सेरे- सुहागरात मनाउन बुढीलाई
कोठामा लिएर
जान्छु।
डाक्टर - (उत्सुक हुंदै ) अनि अनि? सेरे-
बिस्तारै
उस्को ब्लाउज खोल्छु। डाक्टर- अनि अनि के
गर्छस्
भन्न भन, सेरे-अनि उस्को ब्रा पनि खोल्छु ।
डाक्टर-
आम्मम , अनि के गर्छस्? सेरे- अनि के गर्नु
नी ,
त्यो ब्राको ईलास्टीक निकालेर
गुलेली बनाउंछु
अनि परेवा मार्न जान्छु|,,,,,हाह
ाहा हा हा हा...



----------------------------------------------------------------------------------------------------------------------------------



सुन्तली : धुर्मु
राती मुबिल चार्ज
मा नलगाऊ ब्लास्ट हुन
सक्छ रे .
'
''
''
'
'
'
'
'
धुर्मुसे : सुन्तु तिमि चुप
चाप लगेर सुत !
अनि मलाई तेस्तो बेकुफ
पनि नसोच
मैले बैट्री निकालेर चार्ज
मा हालेको छु !.............................




--------------------------------------------------------------------------------------------------------------

ठुटे र झाप्ले जंगलमा घुम्न गएछन्
अचानक अगाडी एउटा बाग आएछ .. दुबैलाई टेन्सन भएछ.. अनि ठुटेले idea लगाएर भुईबाट माटो उठाएर बागको आखामा हालेर भाग्न लागेछ ...
.. झाप्ले चै हेरेर बसेछ....
ठुटे : ओई झाप्ले भाग
झाप्ले : साले तै भाग ..म किन भाग्ने !!
आखामा धुलो तैले पो हालेको हो त.....................


1 comments:

Maahi Behl said...

Awesome jokes. You can also find some here-- Jokes SMS

Post a Comment